नियम ११
तालीम र तालीम अवधिमा दिइने ग्राण्ट

पाइनियर गण का डकर्मी, बोसी, बज्रकर्मी, आरावाल, सिकर्मी, कालिगढ, सिकर्मी नाइके, अरु हेड कालिगढ र सार्की बाहेक अरु गैह्र
व्यक्तिलाई सैनिक बेसिक तालीम दिई राइफलबाट चाँदमारी समेत गराइनेछ र उक्त ट्रेनिङ ग्राण्ट समेत दिइनेछ । तर एजुकेशन ग्राण्ट भने दिइने छैन ।